मकवानपुरगढी ३ मा बाल भेला तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न ।
२०७९ असार ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
असार ३ – मकवानपुरगढी गाउँपालिकामा बल मैत्रि स्थानिय शासन पश्चात दिगोपनाका लागि योजना तर्जुमा कार्यक्रम शुक्रबार मकवानपुरगढी ३ मक्रान्चुलीमा सम्पन्न भएको छ । दिब्यतारा बाल सन्जालको आयोजना र ३ नम्बर...