विद्यालय समायोजन वा एकीकरण गुणस्तरीय शिक्षाको ग्यारेन्टी सहितको प्रतिबद्धता भए सरकारले ल्याएको यो कार्यविधि २०७७ स्वागतयोग्य छ ।
२०७७ जेष्ठ २९ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
विचार – सरकारले शिक्षामा जति लगानी गरिरहेको छ तर त्यसको प्रतिफल भने सोचे जस्तो हुन सकिरहेको छैन । झन् पछिल्ला केही समय यता सरकारले लगानी गरेको सामुदायिक विद्यालयमा भन्दा निजि...