भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार
२०८२ असार ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
काठमाडौं : भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ। बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र...