हेटौंडामा प्रदेश स्तरीय सहकारी दिवस मनाईयो
२०८० चैत्र २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
राजकुमार के.सी. २० चैत्र/“सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस बागमती प्रदेशको राजधानी हेटौंडामा विविध कार्यक्रम सहित मनाइएको छ । सहकारी दिवसको दिन...