स्वास्थ्य बीमामा देखिएका समस्याबारे यातायात मजदुर संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण, ७ बुँदे मागसहित ज्ञापनपत्र बुझाइयो
२०८२ साउन २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर २०८२ साउन २० राष्ट्रिय प्रजातान्त्रिक यातायात मजदुर संघ, जिल्ला कार्यसमिति मकवानपुरले स्वास्थ्य बीमा सेवामा देखिएका गम्भीर समस्याप्रति ध्यानाकर्षण गराउँदै नेपाल सरकार अन्तर्गत स्वास्थ्य बीमा बोर्डलाई ज्ञापनपत्र बुझाएको छ। संघका...