सुनको भाउमा फेरि नयाँ रेकर्ड : आज तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ
२०८० मंसिर १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको...