छापा पत्रकारिता: सम्भावना र रणनीति
२०८२ बैशाख १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
रमेश कुमार बोहोरा समयले हरेक क्षेत्रमा परिवर्तन ल्याउँछ। प्रकृतिदेखि सामाजिक क्षेत्रमा समेत परिवर्तनले आफ्नो प्रभाव छाडेर गएको हामी देख्न सक्छौँ । मानव जीवनमा शारीरिक विकाससँगै सीप, सोच, बौद्धिकता र व्यवहारमा...