मकवानपुरगढीका ५५ घरमा अझै खरको छाना,वडा नम्बर ३ र ६ खरको छाना मुक्त
२०८० माघ २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२३ माघ २०८० बागमती प्रदेशको राजधानी रहेको मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकामा अझै ५५ घर खरको छाना मुक्त हुन बाँकी रहेको पाइएको छ । स्वयं मकवानपुरगढी गाउँपालिकाले...