बकैयाको सोलिथुम प्राबिको बिधालय भबन उद्धघाटन
२०८० अशोज ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ असोज २०८० मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १० मन्थली स्थीत सोलिथुम प्राथामिक बिधालयको नव निर्मित २ कोठे भवन आज एक कार्यक्रमका बिच उद्धघाटन गरिएको छ । बकैया गाउँपालिकाका अध्यक्ष...