नेपाल कम्युनिस्ट पार्टीले हेटौंडामा १२९ औं माओ दिवस मनायो ।
२०७८ पुस ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
११ पौष २०७८ – नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले आज १२९ औं माओ दिवस मनाउदै बैज्ञानिक समाजवादको लागि जनएकता , संगठन सुदृढ तथा बिस्तार अभियान शुरूवात गरेको छ । हेटौंडा स्थित...