मकवानपुरगढी दुग्ध उत्पादक विशिष्टीकृत सहकारी संघको अध्यक्षमा जनक रेग्मी चयन ।
२ वर्ष अघि | रेडियो मकवानपुरगढी
३ पौष २०८० मकवानपुरगढी दुग्ध उत्पादक बिशिष्टिकृत सहकारी संघको अध्यक्षमा जनक रेग्मी चयन हुनु भएको छ । संघको भेलाले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । संघले मकवानपुरगढी गाउँपालिका वडा नम्बर...