असोज १२ गते देखि मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने
२०७९ अशोज ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
११ असोज २०७९- मकवानपुरगढीमा पाँचौ संस्करणको मकवानपुरगढी गाउँपालिका स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । नेपालीहरुको महान पर्व बिजया दशमीको अवसरमा असोज १२ गते बुधबारदेखि प्रतियोगिता सुरु हुने...