मकवानपुरगढीमा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने
२०८० असार ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
११ असार २०८० मकवानपुरगढी गाउँपालिकामा २० औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव हुने भएको छ । मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजना तथा बंशगोपाल मा.वि.(प्राविधिक शिक्षालय) को सहकार्यमा यहि...