कैलाशमा स्वास्थ्य सेवा विस्तार : नयाँ सामुदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन
७ महिना अघि | रेडियो मकवानपुरगढी
२१ साउन २०८२ मकवानपुर, कैलाश — कैलाश गाउँपालिका–१०, बेतिनीमा निर्मित नयाँ सामुदायिक स्वास्थ्य क्लिनिक भवनको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले रिबन काटेर भवन उद्घाटन गरे।...