नेपालको तीन खम्बे अर्थनीतिमा सहकारीको योगदान महत्वपूर्ण- मन्त्री श्रेष्ठ
२०८० चैत्र २९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२८चैत २०८० बागमती प्रदेशका खानेपानी सिँचाई तथा ऊर्जामन्त्री एकलाल श्रेष्ठले देशको तीन खम्बे अर्थनीतिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ। मकवानपुर गढी गाउँपालिका वडा नम्बर ३ मक्राञ्चुलीमा रहेको जागरण बचत...