मकवानपुरमा मलको अभाव , २ घण्टा लाईन बस्दा ५ केजी मल
२०७७ जेष्ठ २३ गते प्रकाशित | गोविन्द शर्मा तिमल्सिना
मकवानपुरगढी । किसानले लगाएको बालीमा मल हाल्नी बेलामा मकवानपुरमा युरिया मलको अभाव भएको छ । मल पाउने आशामा लाइनमा बस्दा जम्मा ५ किलो मात्र मल पाएको मकवानपुरगढी गाउँपालिका वडा नं...