वैकल्पिकताको नाममा चेतनाको हत्या भइरहेको छ : सामाजिक अभियन्ता विशाल राज महत
२०८२ माघ ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर सामाजिक अभियन्ता विशाल राज महतले वैकल्पिक राजनीतिको नाममा चेतनालाई दबाउने प्रवृत्ति बढ्दै गएको बताएका छन्। सामाजिक संजालमा लेख्दै उनले विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको गतिविधिप्रति उनले गम्भीर...