“निर्वाचनको मुखमा नेकपा प्रवेश गर्नेको लर्को”
२०८२ फाल्गुन १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१८ फागुन २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कम्युनिस्ट पार्टी मा प्रवेश गर्नेको लर्को लागेको मकवानपुर जिल्ला संयोजक भीम पाख्रिन ले बताएका छन्। मकवानपुरको गर्दोइस्थित पार्टी...