माओवादीको जनतासँग माओवादी अभियान जारी
२०८० अशोज १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१२ असोज २०८० नेकपा (माओवादी केन्द्र)को जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत मकवानपुर जिल्लाका १० पालिकाका विभिन्न वडामा कार्यक्रम भईरहेका छन् । नेकपा (माओवादी केन्द्र) मकवानपुरले पार्टीका केन्द्रीय समिति, बागमती...