डेरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा
२०७९ साउन १८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. १८ साउन २०७९- मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. द्वारा सञ्चालित दुग्ध प्रशोधन परियोजना (डेरी उद्योग) सञ्चालनको अन्तिम चरणमा पुगेको छ । मंगलबार बागमती प्रदेश सहकारी...