विजय गौतमले गरे महेन्द्र माविबाट मतदान
२०८२ फाल्गुन २१ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२१ फागुन २०८२ नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विजय गौतमले मकवानपुरको छतिवनबाट मतदान गरेका छन्। गौतमले मकवानपुरको बकैया गाउँपालिका स्थित छतीवनमा रहेको...