जनतालाई सेवा दिने विषयमा गम्भिर हुनपर्छ : मन्त्री मोक्तान
२०८० कार्तिक २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
सिम्रन खड्का हेटौंडा २३ कात्तिक/नेकपा माओबादी केन्द्रको केन्द्रिय सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले जनतालाई सेवा दिने विषयमा गम्भिर भएर लाग्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । बिहिबार हेटौंडामा भएको...