मकवानपुरगढी गाउँपालिका स्तरिय भेट्रान्स फुटसल प्रतियोगिता हुने ।
२०८० अशोज १ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१ असोज २०८० – विजया दशमीको अवसरमा मकवानपुरगढी गाउँपालिकामा भेट्रान्स फुटसल प्रतियोगिता हुने भएको छ । श्री प्रतिभा युवा क्लबको आयोजनामा ३० बर्षमाथिको भेट्रान्स फुट्सल प्रतियोगिता हुन लागेको हो ।...