महिला कल्याण साकोसको २५ औ बर्षिक साधारण सभा सम्पन्न , सहकारीको करोबार १० करोड ३३ लाख
२०८० अशोज २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
अशोज २६, २०८० मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ कालिवनमा अवस्थित महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक शुक्रबार भएको छ । संस्थाका अध्यक्ष देवकी चौलागाईको सभाध्यक्षता तथा...