ज्येष्ठ नागरिक प्रतिको सम्मानले काम गर्ने हौसला मिल्छ: नेतृ डिना
२०७९ कार्तिक १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक प्रतिको माया र सम्मानले असम्भव काम गर्ने...