मकवानपुरगढीमा गठबन्धनको निर्वाचन कार्यालय स्थापना
२०७९ कार्तिक १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुरगढी गाउँपालिकाको ३ वटा वडामा बाम लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटन गरिएको छ । नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्य तथा मकवानपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा...