राक्सिराङमा गठबन्धनकाे कार्यकर्ता भेला: मन र मत मिलाए फेरि प्रतिगमन भाेग्न पर्दैन’
२०७९ कार्तिक ३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटाैंडा- कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितकाे लाेकतान्त्रिक बाम गठबन्धनले मकवानपुरकाे राक्सिराङ गाउँपालिकामा निर्वाचन केन्द्रित कार्यकर्ता भेलाकाे आयाेजना गरेकाे छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई...