शिक्षाले समाजमा परिबर्तन गर्दछ : सामाजिक विकास मन्त्री मोक्तान
२०७९ भदौ ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
११ भदौ २०७९ वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणको आधार नै शिक्षा रहेको बताउनुभएको छ । प्रेस सेन्टर मकवानपुरले आयोजना गरेको मकवानपुरको मनहरी गाऊँपालिकामा मात्र बसोबास रहेको...