मकवानपुरगढी ३ मा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक सभा सम्पन्न ।
२०७९ अशोज ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
३ असोज २०७९- मकवानपुरगढी वडा नम्बर ३ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्थाको १० औं वार्षिक सभा शुक्रबार भएको छ । सहकारी आव २०७८/०७९ मा २१ करोड ७८...