पत्रकार श्रीराम अर्जुनलाई ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार’ दिइने
२०७९ बैशाख २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
चलचित्र पत्रकार संघ नेपाल केन्द्रीय समितिले मकवानपुरका पत्रकार श्रीराम अर्जुनलाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले जेठ ७ गते पर्ने चलचित्र...