स्तुती बनिन् ‘नवोदय स्टार अफ स्टार्स’
२०७८ फाल्गुन १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा, १३ फागुन / नवोदय स्टार अफ स्टार्स’ २०७८ को विजेता स्तुती गुरागाईँ बनेकी छिन् । शुक्रबार भएको प्रतियोगितामा नाँै जना प्रतिस्पर्धीलाई पछाडि पार्दै नवोदय स्टार अफ स्टार घोषित भएका...