मकवानपुरगढीमा कृषि प्राविधिक क्षमता अभिवृद्वि तालिम ।
२०७९ बैशाख १४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१४ बैशाख २०७९ मकवानपुरगढी गाउँपालिका कृषि विकास शाखाको आयोजनामा दुइ दिने कृषि प्राविधिकहरुको क्षमता अभिवृद्वि तालिम आज सम्पन्न भएको छ । गत १२ गते देखि शुरु भएको तालिममा मकवानपुरगढी गाउँपालिकाका...