डाइभर्सन बगाएपछि कान्ति लोकपथ अवरुद्ध
२०८२ जेष्ठ ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका ८ र ललितपुरको बागमती गाउँपालिका २ स्थित सिमानामा बगुवा खोलाको डाइभर्सन बाढीले बगाएपछि हेटौंडा काठमाडौं जोड्ने कान्ति लोकपथ सडक अवरुद्ध भएको छ । आज सोमबार...