हेटौडामा सिद्धस्थली अस्पताल सञ्चालनमा
२०८१ असार २० गते प्रकाशित | रेडियो मकवानपुरगढी
२० असार २०८१ मकवानपुरको हेटौडा ६ रामनगरमा सिद्धस्थली अस्पताल सञ्चालनमा आएको छ। सिद्धस्थली रुलर कम्युनिटी हस्पिटलद्वारा सञ्चालित यो अस्पताल १५ सैयाको रहेको छ। अस्पतालले जनरल बहिरङ्ग,आकस्मिक सेवा,दन्त सेवा, स्किन केयर...