बालबालिकाहरुको साथि बन्दै रेडियो मकवानपुरगढी
२०८२ बैशाख १२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१२ बैशाख २०८२ रेडियो मकवानपुरगढी ९५ मेगाहर्जले मकवानपुरगढी गाउँपालिका संगको समन्वयमा बालबालिकाहरु सम्बन्धि रेडियो कार्यक्रमको सुरुवात गरेको छ बिहिबार पालिकाको कार्यालयमा एक कार्यक्रम आयोजाना गरि कार्यक्रमको सुरु गरिएको हो। कार्यक्रमको...