सरकारी स्वामित्वको उद्योग निजीकरण नगर्न माओवादी केन्द्र मकवानपुरले बुझायो प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
२०८२ बैशाख २६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२०८२ बैशाख २५ गते नेकपा माओवादी केन्द्र पार्टी कार्यालय मकवानपुरले हेटौंडा सिमेन्ट उद्योग लगाएत अन्य उद्योगहरु निजीकरण गर्ने सरकारको निर्णयको बिरुद्धमा जिल्ला प्रशासन कार्यलय मकवानपुर मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र...