नेकपा एकीकृत समाजवादी हेटौंडा ९ को वडा कार्यालय उद्घघाटन ।
२०७८ पुस १७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१७ पौष २०७८ – नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ को पार्टी वडा कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेकपा एकीकृत समाजवादी वडा अध्यक्ष सुर्य...