कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिँदै मकवानपुरे नेतृ डीना
२०७८ मंसिर २५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
नेपाली कांग्रेस मकवानपुरकी नेतृ महालक्ष्मी उपाध्याय ‘डीना’ले काठमाडौंमा जारी १४ महाधिवेशनमा सहमहामन्त्रीमा उम्मेदवारी दिने भएकी छन् । २०६३ सालदेखि कांग्रेस केन्द्रीय सदस्यमा रहेका काम गर्दैै आएकी डीनाले यस पटक महिलातर्फ...