माओबादी केन्द्रको मकवानपुरगढी गाउँपालीका अधिबेशन, सबै बर्गको उत्थान गर्ने पार्टी माओबादी केन्द्र — मन्त्री मोक्तान
२०७८ मंसिर १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
१३ मंसिर २०७८ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले सबै बर्गको उत्थान गर्ने पार्टी नेकपा माओबादी केन्द्र मात्र भएको बताउनु भएको छ...