बागमती गाउँपालिकाले ल्यायो ८३ करोड ७२ लाखको बजेट
२०८२ असार १० गते प्रकाशित | रेडियो मकवानपुरगढी
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि करीव ८३ करोड ७२ लाख ६८ हजार ७४ रुपैयाँको बजेट ल्याएको छ । शनिबार दोस्रो गाउँसभाको सातौँ अधिवेशनमा पालिका अध्यक्ष सर्केस...