सेवा प्रवाहमा लापरवाही: हेटौंडा अस्पतालमा कर्मचारी प्रशस्त भए पनि व्यवस्थापन कमजोर
२०८२ साउन २२ गते प्रकाशित | रेडियो मकवानपुरगढी
एमपी शर्मा हेटौंडा, मकवानपुर — २०८२ साउन २२ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालमा पर्याप्त जनशक्ति हुँदा समेत सेवा प्रवाहमा सुधार नआएको गुनासो चुलिँदै गएको छ। करिब ५४५...