सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान प्रभावित भयो।
२०८२ बैशाख ७ गते प्रकाशित | रेडियो मकवानपुरगढी
७ बैशाख, हेटौंडा। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला ईन्चार्ज विजय गौतमले सरकार जिम्मेवार नबन्दा विध्यालय भर्ना अभियान २०८२ प्रभावित भएको बताएका छन्। आज हेटौंडा औधोगिक क्षेत्रमा...