५ अर्ब ४६ करोड कार्बन बेच्दै नेपाल सरकार, सबै रकम समुदायमा जाने
२०८२ जेष्ठ १३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा, १३ जेठ वन तथा वातावरण मन्त्रालय रेड कार्यान्यन केन्द्र नेपालले चीनसंग पाँच अर्ब ४६ करोड १९ लाख ५२ हजार एक सय २० रुपैया बराबरको कार्बन ब्यपारको लागि सम्झौता गरेको...