वंशगोपाल माध्यमिक विद्यालयको आयोजनामा कुर्लेमा धान दिवस मनाइयो।
२०८२ असार १६ गते प्रकाशित | रेडियो मकवानपुरगढी
धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मूल नाराका साथ मकवानपुरगढी–२, कुर्ले दमारमा २२औं राष्ट्रिय धान दिवस २०८२ मनाइएको छ। कार्यक्रम वंशगोपाल माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय), मकवानपुरगढी–२ को आयोजना...