अटाेमाेबाईल्स एसोसिएसनले डेंगी नियन्त्रणका लागि बिबिध कार्यक्रम गर्ने ।
२०७९ अशोज ५ गते प्रकाशित | रेडियो मकवानपुरगढी
हेटौंडा, असोज ५ /अटाेमाेबाईल्स एसोसिएसन मकवानपुर हेटौंडाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत ३ दिन डेंगी रोग नियन्त्रणका लागि बिबिध कार्यक्रम गर्ने भएको छ । एसोसिएसनले बुधबार र बिहिबार दिउसो ४ बजे...