प्राबिधिक शिक्षाको बिकासमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री कुमारी मोक्तान
२०७९ भदौ २३ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. हेटौंडा २३ भदौ/बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले प्राबिधिक शिक्षाको बिकास गर्नको लागि प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । मन्त्री मोक्तानले बिहीवार धादिङको गजुरीमा रहेको...