मकवानपुरगढी गाउँपालिकाका पुरुष कर्मचारीद्धारा महिला कर्मचारीहरुका लागि तीज बिशेष कार्यक्रम आयोजना ।
२०७९ भदौ ९ गते प्रकाशित | रेडियो मकवानपुरगढी
९ भदौ २०७९ मकवानपुरगढी गाउँपालिकाका कर्मचारीहरुले बिहिबार दर खाएर नाच गान गरी तीज बिशेष कार्यक्रम गरेका छन । गाउँपालिकाका पुरुष कर्मचारीहरुले महिला कर्मचारीहरुलाई दर खुवाएर चेली र माईतीको सद्धभाब प्रकट...