अब प्रजिअहरुले आमाको नामबाट नागरिकता दिनेछन्:-रामनारायण बिडारी
२०७९ साउन ८ गते प्रकाशित | रेडियो मकवानपुरगढी
८ साउन २०७९ नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका केन्द्रिय सदस्य एबम् अधिबक्ता रामनारायण बिडारीले प्रमुख जिल्ला अधिकारीहरुले अब आमाको नामबाट नागरिकता दिनुपर्ने बताउनुभएको छ । हेटौंडामा अनेरास्वबियु क्रान्तिकारी बिद्यार्थी स्वयंसेबक...