ग्रामिणद्वारा यो बर्ष कुल ७५ लाख बजेट बराबरको कार्यक्रम हुदै
२०७९ साउन २४ गते प्रकाशित | रेडियो मकवानपुरगढी
२४ साउन २०७९- ग्रामीण महिला सेवा केन्द्र हेटौडा ५ ले यो आर्थिक वर्ष सन् २०२३ मा जिल्लाका हेटौडा उपमहानगरपालिका मकवानपुरगढी गाउँपालिका,बागमती गाउँपालिका र मनहरी गाउँपालिकाको आफ्नो कार्यक्षेत्रमा कुल ७५ लाख...