पालुङ क्याम्पसको विकासका लागि सबैपक्षको सहयोग आवश्यक छ : नगर प्रमुख बिष्ट
२०७९ जेष्ठ ११ गते प्रकाशित | रेडियो मकवानपुरगढी
राज कुमार के.सी. ११ जेठ मकवानपुर जिल्लाको उत्तरी क्षेत्रको एक मात्र बहुमुखी क्याम्पस पालुङ बहुमुखी क्याम्पसले थाहा नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । बुधबार बिहान आयोजना...